close

काठमाडौँ । सरकारी निकायले सेवाग्राहीलाई सहज रूपमा सूचना उपलब्ध गराउन नसकिरहेका बेला एक आईटी विद्यार्थीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट भए/नभएको जाँच्न सकिने प्लेटफर्म तयार पारेका छन् । यातायात व्यवस्था विभागको आधिकारिक प्रणाली झन्झटिलो हुँदा सर्वसाधारणले भोग्...