काठमाडौँ । के तपाईंले अहिलेसम्म विकिफ्लिक्स (WikiFlix) नामक वेबसाइटको बारेमा सुन्नु भएको छ ? यो एउटा यस्तो साइट हो, जसमा कुनै पनि शुल्क नतिरी कानुनी रूपमा पुराना र क्लासिक चलचित्रहरू हेर्न सकिन्छ । यो साइटले विशेष गरी सार्वजनिक डोमेन (Public Domain) मा उपलब्ध चलचि...
