close

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कक्षा १२ को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । आज साँझसम्म नतिजा सार्वजनिक गर्ने योजनासहित परीक्षा बोर्डको बैठक बस्दै छ । नतिजा प्रकाशित भएसँगै विभिन्न माध्यमबाट परीक्षाफल थाहा पाउन सकिनेछ । यसअन्तर्गत नेपाल टेलिकमले ...