close

काठमाडौँ । २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा नेपाली समाजले कहिल्यै नदेखेको र नभोगेको भयावह स्थितिको साक्षी बन्नु पर्‍यो । सामाजिक सञ्जालको युगमा ती सम्बन्धी आधारभूत समाचार तथा जानकारी मात्र नभई विवत्स र त्रसित तुल्याउने अफवाह समेतले धेरैलाई गाँजेको छ । ...