काठमाडौँ । आफ्नो एन्ड्रोइड फोनको फाइल वा फोटो कम्प्युटरमा ट्रान्सफर गर्न वा हेर्नका लागि सधैँ यूएसबी केबुल खोज्नुपर्ने झन्झटबाट मुक्ति पाउन चाहनुहुन्छ ? चिन्ता नलिनु होस् । तपाईँ विन्डोज ११ बाट बिना केबुल वायरलेस तरिकाले नै आफ्नो एन्ड्रोइड फोनको स्टोरेज ब्राउज गर्न सक्नु हुन्छ...
