काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौंले राजधानीका विभिन्न स्थानमा फेला परेका सयौं महत्त्वपूर्ण कागजात सम्बन्धित धनीलाई बुझ्नका लागि अनुरोध गरेको छ । सडक, सार्वजनिक यातायात तथा अन्य स्थानहरूमा सर्वसाधारणले छाडेका वा हराएका कागजातहरू सङ्कलन गरी परिसरको खोजतलास शाखाम...
