काठमाडौँ । साइनअप गरी प्रयोग गरिने अधिकांश प्लेटफर्मले गुगल अकाउन्ट प्रयोग गरेर सजिलै साइनअप गर्न मिल्ने विकल्प दिएका हुन्छन् । यसले गर्दा हामीलाई बारम्बार पासवर्ड राख्ने झन्झट हुँदैन । त्यस्तै प्रोफाइल फोटो, नाम लगायत अन्य जानकारी राख्ने बाध्यता हुँदैन । यदि तपाईंको डिभाइ...
