close

काठमाडौँ । अब एआईले एकै ट्यापमा कुनै पनि वेबपेजको सारांश तयार पारिदिने भएको छ । गुगलले आफ्नो लोकप्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल जेमनाईको सहयोगमा यस्तो सुविधा ल्याएको हो । यसका लागि जेमनाईको डेडिकेटेड एपमा जानु नपर्ने गरी सिधै क्रोम ब्राउजरभित्र कुनै ...