काठमाडौं । दिनको उज्यालोमा त प्रायः सबैले आकर्षक तस्वीर खिच्न सकिहाल्छन् । तर दिन ढलेपछि भने फोनमा रहेको क्यामेराको असल परीक्षा हुने गर्दछ । अनि मोबाइल प्रयोगकर्ताहरु यस्तो समयमा तस्वीर लिने कुरामा निराश पनि भइरहेका हुन्छन् । यदि तपाईंसँग फोटोग्राफीको सही तरिका था...
