काठमाडौं । स्मार्टफोन ह्याङ हुने गरेको गुनासो धेरैजसो प्रयोगकर्ताबाट सुनिने गर्छ । प्रयोगकर्ताहरु पछिल्लो समय ह्वाट्सएप लगायतका एपको प्रयोग धेरै मात्रामा गर्न थालेका छन् । म्यासेजको दैनिक सयौं फोटो तथा भिडियो आउँदा फोनमा इन्टरनल स्टोरेजको खपत बढ्दै जान्छ र ह्याङ हुन था...
