काठमाडौं । यदि तपाईं सिर्जनात्मक उपाय खोज्दै हुनुहुन्छ भने एकपटक आफ्नो स्मार्टफोनको ग्यालरी छिर्नु होस् । आफ्ना पुराना फोटोहरु नियाल्नुहोस् र नयाँ मेकअप दिनुहोस् । गुगल प्ले स्टोर र आईओएसमा यसरी पुराना फोटोहरुलाई नयाँ बनाउने एडिटिङ एपहरु प्रशस्तै छन् । त्यसमध्ये आज हाम...
