close

एजेन्सी । गुगल म्यापमा सार्वजनिक स्थलको बारेमा जानकारी मात्र हुन्नन् विभिन्न कम्पनी, रेष्टुरेन्ट, स्टोर र मलहरुसम्बन्धी विवरण पनि हुन्छन् । कुन रेष्टुरेन्ट वा मल कहाँ छ भन्ने देखेर मात्रै हुन्न । त्यहाँ कस्तो वस्तु वा सेवा उपलब्ध छन् भनेर जान्नु पनि उत्तिकै आवश्यक छ । कुनै रेष्...