काठमाडौं । यदि तपाईंले एन्ड्रोइड फोन तथा ट्याब्लेट प्रयोग गर्नुहुन्छ भने तपाईंले पक्कै पनि गुगल अकाउन्ट र एन्ड्रोइडसँगको सम्बन्ध बुझ्नुभएको छ । एन्ड्रोइडमा हुने हरेक कुरा गुगल अकाउन्टसँग हुने भएकाले पनि यो अनिवार्य नै छ । सामान्यतया: हामीलाई यो थाहा छ कि मोबाइल तथा ट्...
