काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल बनेको 'कक्रोच जनता पार्टी' ले विरोध प्रदर्शनको घोषणा गरेको छ । पार्टीले भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्ने घोषणा गरेको हो । कक्रोच पाटीले सा...
