close

काठमाडौँ । सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा चितवन-१ बाट नवनिर्वाचित सांसद हरि ढकालले बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीका रूपमा स्वीकार गर्न आनाकानी गरेको भन्दै एक भिडिओ भाइरल भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र सम...