close

काठमाडौँ । सामाजिक सञ्जालमा चर्चा र आलोचनाको विषय बनेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सात वर्ष पुरानो आफ्नो एक फेसबुक पोस्ट हटाएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई कटाक्ष गर्दै वाग्लेले २५ मे २०१८ मा ‘स्वर्ण...