close

एजेन्सी । बिहीबार बिहानमात्रै अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, आगामी राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, र्‍यापर कानिय वेस्ट, माइकल ब्लुमबर्ग लगायतको ट्वीटर ह्याण्डल ह्याक भयो । क्रिप्टोकरेन्सी (बिटक्वाइन) का...