close

एजेन्सी । फेसबुकले स्टोरिज हेर्न सकिने समय बढाउने भएको छ । अहिले प्रयोगकर्ताले स्टोरिजमा राखेको फोटो २४ घन्टामात्र हेर्न मिल्नेमा यसको समय तीन दिन पुर्याउन लागिएको हो । त्यसका लागि फेसबुकले हाल परिक्षण गरिरहेको छ । चिनियाँ डेभलपर जेन म्यानचुन वाङले आफ्नो ट्वीटरमार्...