close

काठमाडौं । सामाजिक सञ्जालमा अहिले टिकटकर गिभिना मगर र नर्सहरू बीचको विवाद भाइरल छ । विभिन्न अस्पतालमा कार्यरत नर्सहरू आन्दोलनमै उत्रिएका छन् ।  यो घटनाको वास्तविकता के हो त ? किन टिकटकर गिभिना र नर्सहरूबीचको विवाद अहिले चर्चामा छ ?  यो घटनाबारे बुझ्...