close

फोटो सेयरिङ एप इन्स्टाग्रामले मोबाइलमा मात्रै रहेको डाइरेक्ट म्यासेज (डीएम) लाई डेक्सटप भर्सनमा पनि उपलब्ध गराएको छ । कम्पनीले आफ्नो ट्वीटर ह्यान्डलमार्फत यसको जानकारी गराएको हो । *Sliding into your DMs*Now you can get and send Instagram Direct messages on deskt...