close

ट्वीटर विशेषगरी तत्कालै विचार वा टिप्पणी राख्ने प्लेटफर्म हो । यसैकारण ट्वीटरमा अहिले लेख्ने र पछि आफैं पोष्ट हुने सुविधा छैन । अहिले पनि ट्वीटरमा कुनै पोष्ट सेड्युल गर्नुपर्‍यो भने प्रयोगकर्ताले ट्वीटडेक प्रयोग गर्नुपर्ने हुन्छ । तर, ट्वीटरले अब केही समयमै प्रयोगकर्तालाई...