काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल प्रयोगलाई लिएर अहिले धेरैले टिकाटिप्पणी गरिरहेका छन् । हालै राष्ट्रपतिका लागि भएकाे चुनावमा हार भोगेका ट्रम्पले सामाजिक सञ्जालकाे प्रयाेगमा ‘गैरजिम्मेवारीपन’ देखाए । यही कारण ट्रम्प र ट्वीटरबीच गहिरो रस्...