close

काठमाडौं । इन्टरनेटको सञ्जालमा ओपन सोर्स बढी नै प्रचलित शब्द हो । सामान्य रूपमा ओपन सोर्स भन्नाले त्यस्तो सोर्स कोडलाई जनाउँछ, जो सार्वजनिक रूपमा पहुँचयोग्य हुने गर्छन् । ओपन सोर्सका सोर्स कोडलाई जोकोहीले मोडिफाई गरेर व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न सक्छन् । तर, त्यसका...