close

काठमाडौं । यदि तपाईंले फेसबुककाे नीति विपरीत कुनै काम गर्नुभयो भने तपाईंको अकाउन्ट ब्यान (प्रतिबन्ध) हुनसक्छ । फेसबुकले आफ्नो नीतिमा के-कस्ता कुरा गरे प्रतिबन्ध लाग्ने भन्ने उल्लेख गरेको छ । आज हामी फेसबुकमा के-के गरेको खण्डमा प्रतिबन्ध लाग्छ र प्रतिबन्ध लागिसक्यो भने...