काठमाडौं । भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेट कम्पनी ईसेवाले ईसेवाकेयरको सफलतासँगै ईसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । जीवन बीमा हुने गरी कम्पनीले ईसेवा लाइफ केयर योजना सार्वजनिक गरेको हो । यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै कम्...
