close

काठमाडौं । एप्पलले आईफोनमा विज्ञापन ल्याउने तयारी गरेकाे छ । ब्लुमबर्गकाे एक समाचारअनुसार म्याप्स, बुक्स, पोड्कास्ट लगायतका प्रि-इन्स्टल्ड एपमा कम्पनीले विज्ञापन देखाउने गरेकाे हाे । यसका लागि एप्पलले म्याप्स एपका लागि विज्ञापन परीक्षण गरिरहेको साे समाचारमा उल्लेख छ । प्...