close

काठमाडौं । आईओएस र एन्ड्रोइडका लागि उपलब्ध भएको फेसबुकको गेमिङ एप बन्द हुने भएको छ । उक्त एप दुई वर्षअघि मात्र सार्वजनिक भएको थियो । फेसबुकले जारी गरेकाे एक सूचनामा २०२२ अक्टोबर २८ पछि एप डाउनलोड नहुने र त्यसले काम नगर्ने उल्लेख गरिएको छ । फेसबुकले ट्वीच, यु...