close

काठमाडौं । यस वर्ष सार्वजनिक भएको आईफोन ट्वेल्भ लाइनअपमा वाईफाई सिक्स रहेको थियो । आगामी वर्षको सेप्टेम्बर महिनाभित्र आउने आईफोन थर्टिन सिरिजले भने वाईफाई सिक्स ई स्ट्याण्डर्डलाई सपोर्ट गर्ने बारक्लेजका विश्लेषकहरुले आँकलन गरेका छन् ।  वाईफाई सिक्स ईमा पनि वाईफाई सिक्सक...