close

काठमाडौं । कोरोना भाइरस सम्बन्धि गलत सूचना रोक्न लागिपरेको फेसबुक आफै झुक्किएको छ । अफवाह फैलाउने र गलत सूचना रोक्ने योजनाका साथ सूचना फिल्टरिङ गरिरहेको फेसबुकले आज विश्वका विभिन्न देशमा फेसबुक पोस्ट र कमेन्टहरु ब्लक गरेको हो । It looks like an anti-spam rul...