close

काठमाडौं । अब काठमाडौं महानगरपालिकाको कर तथा राजस्व ईसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि काठमाडौं महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर अनलाइनमार्फत भुक्तानी गर्न सकिने भएको हो । ईसेवा अकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै कर त...