काठमाडौँ । डिजिटल वित्तीय साक्षरतामा युवा पुस्तालाई संलग्न गराउने उद्देश्यसहित फोनपेले ‘स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५’ सार्वजनिक गरेको छ । कम्पनीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै देशभरका विश्वविद्यालयका १५० विद्यार्थीलाई प्रतियोगितामार्फत छनोट गरिएको ज...
