काठमाडौँ । नेपाल भाषाका जनकवि एवम् ‘फूलको आँखामा फूलै संसार’ जस्ता कालजयी गीतका सर्जक दुर्गालाल श्रेष्ठको हस्तलिखित अक्षरलाई समेटेर तयार पारिएको ‘दुर्गालाल श्रेष्ठ फन्ट’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहबीच उक्त फन्...