close

काठमाडौँ । तपाईं च्याटजीपीटी कति प्रयोग गर्नुहुन्छ ? अनि केका लागि ? अथवा अरू कुनै एआई टुलहरू कतिको प्रयोग गर्नुहुन्छ ? कुनै सामान्य जानकारी, पढाइ वा व्यावसायिक कामका लागि नभइ आफ्ना व्यक्तिगत कुराहरू साट्न एआई प्रयोग गर्नुहुन्छ ? जानेर वा नजानेर एआई च्याटबटसँग मानिस...