काठमाडौँ । सरकारले राज्य सुविधा परिचयपत्रका लागि छुट्टै परिचयपत्रको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सम्बन्धित परिवार स्वयंलाई आफ्नो विवरण उपलब्ध गराउने व्यवस्था सहित परिचयपत्रको व्यवस्था गरिने घोषणा ...
