close

काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले डोङफेङ ब्रान्डअन्तर्गतका नामी र सेरेस ईभीहरूका लागि ‘इज अन वालेट’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । जेठ ११ देखि १५ गतेसम्म लागु हुने यस अफरअन्तर्गत ग्राहकले यी ब्रान्डका ईभी किफायती मूल्यमा खरिद गर्न सक्नेछ...