close

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सरकारले स्टार्टअप व्यवसायलाई राहत दिने घोषणा गरेको छ । यसअन्तर्गत वार्षिक १० करोड रुपैयाँसम्म कारोबार गर्ने स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म आयकर छुट दिने व्यवस्था गरिएको छ । स्टार्टअप प्रवर्द्धन र युवाहरुलाई उद्यम...