काठमाडौँ । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि ‘एडभान्स्ड च्याट प्राइभेसी’ सार्वजनिक गरेको छ । यस फिचरमार्फत व्यक्तिगत तथा ग्रुप च्याटमा गोपनीयता थप बलियो बनाउने कम्पनीले लक्ष्य राखेको छ । ह्वाट्सएपले सुरक्षाका लागि मेसेज र कलहरूलाई इन्ड-टु-इन्ड इन्...
