close

काठमाडौं । सामसङले सामान्यतया मिड रेन्ज र सो भन्दा माथिको महँगा फोनमा ५,००० एमएएचको क्षमताको ब्याट्री उपलब्ध गराउने गर्छ । तर यो पटक भने सामसङले मिडरेन्ज भन्दा सस्तो स्मार्टफोनमा पनि कम्पनीले ५,००० एमएएचको ब्याट्री उपलब्ध गराएको छ । कम्पनीले हालै सार्वजनिक गरेको ग्याल...