close

काठमाडौँ । सामसङले ​पछिल्लो फ्ल्यागशिप सिरिज एस २५ सार्वजनिक गर्दैगर्दा विश्वभरका स्मार्टफोन पारखीलाई एउटा डेमो फोन देखाएर चकित पारेको थियो । ‘एस २५ एज’ नाम दिइएको उक्त मोडेल सामसङको अहिलेसम्मकै पातलो फोन हुने दाबी गरिएको थियो ।&nb...