close

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) अवार्डका लागि आवेदन दिने समयावधि समाप्त हुन लागेको छ । विभिन्न आठ विधामा प्रदान गरिने सो अवार्डका लागि इच्छुक व्यक्ति, संस्था, कार्यालय तथा कम्पनीले आज अपरान्ह ५ बजेभित्र...