close

काठमाडौं । नेपाल सरकारले निर्देशिका जारी गरेको दुई वर्षपछि बागमती प्रदेशले स्मार्ट लाइसेन्सको ट्रायलमा अंकभार प्रणाली लागू गर्ने भएको छ । सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि दिनुपर्ने ट्रायल परीक्षालाई सहज गराउन संघीय सरकार, भौतिक तथा पूर्वाधार मन्त्रालयले २०७७...