close

काठमाडौँ । अनलाइन शपिङ प्लेटफर्म दराज नेपालले ‘च्वाइस’ नामको नयाँ सेक्सन थप्ने भएको छ । ग्राहकले सिधै उत्पादकबाट छानिएका हजारौं राम्रा सामान सुपथ मूल्यमा किन्न सक्नेगरी दराजले आफ्नो प्लेटफर्ममा यो सेक्सन थप गर्न लागेको हो । ‘च्वाइस’ सेक्स...