close

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी मोटोरोलाले स्याटलाइटमा आधारित मेसेजिङ सहितको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । सन् २०२३ को पहिलो चौमासिक भित्र बजारमा उपलब्ध गराउने योजनाका साथ कम्पनीले हाल उक्त स्मार्टफोनमा काम गरिरहेको जनाइएको छ । डेफी रग्ड नाम दिइएको...