close

काठमाडौं । चिसो बढेसँगै रातकाे समयमा कोठामा हिटर वा कोइला बालेर सुत्ने धेरै हुन्छन् । यसरी कोठा बन्द गरी हिटर वा कोइला बाल्दा कोठाभित्र अक्सिजन प्रवाह कम हुन जान्छ । यसबाट कोठामा कार्बन मोनोअक्साइड बढ्ने भएकाले सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने,...