काठमाडौं । नेपाल दोस्रो ठुलो इन्टरनेट सेवा प्रदायक सुबिसु आज आफ्नो स्थापनाको २२ वर्ष पुरा गरेको छ । नेपालमा पहिलो पटक टीभी र इन्टरनेट सेवा एउटै केबल(कोएक्सेल केबल) मार्फत उपलब्ध गराउँदै सुरु भएको कम्पनीको यात्राले २२ वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा निकै ...
