काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा एकपछि अर्को गर्दै इन्टरनेट अवरुद्ध पार्न थालेपछि सेवाप्रदायकका सञ्चालकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन् । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले बिहीबार उपप्रधा...
