काठमाडौं । बागमती प्रदेश सरकारले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न शुक्रबारदेखि यातायात व्यवस्थापन सूचना प्रणाली ल्याएको छ । डिजिटल नेपाल फ्रेमकर्वको कार्यान्व्यनको लक्ष्यअनुरुप सुरु गरिएको यो प्रणालीले सेवाप्रवाहलाई छिटो, छरितो र सर्वसुलभ बनाउने अपेक्षा गरिएको छ । ...