काठमाडौं । इजरायल विश्वमै पहिलो पटक एन्टी मिसाइल लेजर सिस्टम विकास गर्न सफल भएको छ । इजरायलले विकास गरेको यो सिस्टम लेजर लाइटबाट सञ्चालित हुन्छ । गाँजापट्टीबाट इजरायलमाथि हुने आक्रमणलाई निस्तेज पार्ने उद्देश्यका साथ उसले यो सिस्टम विकास गरेको हो । यानकी गाँ...
