काठमाडौं । क्रिप्टोकरेन्सीलाई नियमन गर्नेभन्दै भारतले हालै मात्र नयाँ नीति लागू गरेको थियो, जुन नीतिले अहिले भारतमा रहेका क्रिप्टोकरेन्सी लगानिकर्ताहरूको लागि दुविधा पैदा गरेको छ । नयाँ नीतिले लगानीकर्तालाई क्रिप्टोमा लगानी गर्ने कि नगर्ने भन्ने विषयमा सोच्न बाध्य बनाए...
