close

काठमाडौं । यसै वर्ष अर्थात् आगामी नोभेम्बरमा कतारमा आयोजना हुने फुटबल विश्वकपको बारेमा थुप्रै चर्चाहरू चलिरहेका छन् । जसमा सहभागी हुने देश, खेल र खेलाडीसँगै विश्वकपमा प्रयोग हुने विभिन्न प्रकारका प्रविधिहरूको विषय समेत छन् । मौसम चिसो बनाउने प्रविधिदेखि खेलको क्र...