काठमाडौं । टेस्लाको विद्युतीय गाडीको खरिदमा अब चार्जर उपलब्ध नहुने भएको छ । एप्पलले सुरु गरेको यो ट्रेन्डलाई टेस्लाले पनि पछ्याएको छ । एप्पलले आईफोन खरिदमा सँगै चार्जर दिन छोडेपछि सामसङले पनि केही समय अगाडिबाट आफ्नो फ्ल्यागसिप फोनमा चार्जर दिन छोडेको थियो । यह...
