काठमाडौं । टिकटकले प्रयोगकर्तालाई कमेन्टमाथि थप नियन्त्रण प्रदान गर्नसक्ने गरी ‘डिसलाइक’ बटन ल्याउने भएको छ । हाल परीक्षणकाे क्रममा रहेको यो फिचरअनुसार कुनै पनि असान्दर्भिक तथा अस्वाभाविक कमेन्टहरूमा डिसलाइक गर्न सकिनेछ । यस किसिमको प्रयासबाट टिकटकमा ‘ज...
